• अस्ट्रेलिया बुझ्नुहोस्

  • By: SBS
  • Podcast

अस्ट्रेलिया बुझ्नुहोस्

By: SBS
  • Summary

  • अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
    Copyright 2024, Special Broadcasting Services
    Show more Show less
activate_Holiday_promo_in_buybox_DT_T2
Episodes
  • How can we stop domestic violence at the start? - अस्ट्रेलिया बुझ्नुहोस्: घरेलु हिंसालाई सुरुमै कसरी रोक्न सकिन्छ?
    Nov 18 2024
    How can we help raise children to be respectful partners when social media has such a strong influence? Learn how to talk to young people and encourage open conversations to ensure that we end gender-based violence. - सामाजिक सञ्जालको बलियो प्रभाव रहेको यो समयमा हामीले बालबालिकालाई सम्मानजनक पार्टनर हुन कसरी मद्दत गर्न सक्छौँ? हामीले लैङ्गिकतामा आधारित हिंसा अन्त्य गर्ने कुरा सुनिश्चित गर्न युवाहरूसँग खुला कुराकानीलाई कसरी प्रोत्साहन गर्ने भन्ने बारे सिक्नुहोस्।
    Show more Show less
    16 mins
  • Finding a bank account that works hard for you - अस्ट्रेलिया बुझ्नुहोस्: आफ्नो लागि सही ब्याङ्क अकाउन्ट कसरी छान्ने?
    Nov 15 2024
    If you have a job, receive government benefits or want to pay your bills easily you’ll need a bank account. You may even need more than one. To join the 20 million customers who hold Australian bank accounts, take some time to find one that best suits your needs. - यदि तपाईँ जागिर खानुहुन्छ, सरकारी लाभहरू लिनुहुन्छ वा बिलहरू सजिलै तिर्न चाहनुहुन्छ भने तपाईँलाई कम्तीमा एक ब्याङ्क खाता चाहिन्छ, र कहिले काहीँ त त्यो भन्दा बढी पनि चाहिन सक्छ। त्यसो भए कस्तो किसिमको ब्याङ्क अकाउन्ट तपाईँको लागि सही हुन्छ त भन्ने बारे अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा चर्चा गर्नेछौँ।
    Show more Show less
    10 mins
  • What happens when you are summoned for Jury Duty? - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँलाई 'जुरी ड्युटी'को लागि बोलाइयो भने के हुन्छ?
    Nov 11 2024
    Every Australian citizen who is on the electoral roll can be called up for jury service. But what is involved if you get called to be a juror? And what is the role of a jury? - अस्ट्रेलियाका प्रत्येक नागरिक जसको नाम मतदाता नामावलीमा रहेको छ, उनीहरूलाई 'जुरी ड्युटी' भनिने एक कानूनी प्रक्रियामा सहभागी हुन बोलाउन सकिन्छ। तर जुरर वा निर्णायक समूहको एक सदस्यका रूपमा तपाईँलाई बोलाइयो भने के हुन्छ? तपाईँले के गर्नु पर्छ लगायतका प्रश्नको उत्तर खोज्ने छौँ अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा।
    Show more Show less
    11 mins

What listeners say about अस्ट्रेलिया बुझ्नुहोस्

Average customer ratings

Reviews - Please select the tabs below to change the source of reviews.