SBS Nepali - एसबीएस नेपाली पोडकास्ट Podcast By SBS cover art

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

By: SBS
Listen for free

About this listen

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services Politics & Government Social Sciences
Episodes
  • SBS Nepali Australian weather update: Sunday, 1 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ जुन २०२५
    May 31 2025
    Australian weather update for Sunday, 1 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Show more Show less
    2 mins
  • हाम्रो आर्काइभबाटः किर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पासँगको कुराकानी
    May 31 2025
    गत मे २७ मा नेपाली आरोही कामीरिता शेर्पाले ३१ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुको थामेका ५५ वर्षीय शेर्पा गत वर्ष ३० औँ पटक सगरमाथा आरोहण बनाएको आफ्नै कीर्तिमान तोडेका हुन्। आउँदो, जुन ९ तारिखमा एसबीएसले स्वर्ण जयन्ती मनाउँदै गर्दा, पहिलो पटक सन् २०१८ को मेमा प्रसारण भएको यो कुराकानी एसबीएस नेपालीका लागि स्मृति ढुङ्गानाले शेर्पासँग गर्नुभएको थियो।
    Show more Show less
    14 mins
  • लिबरल र नेश्नलको पुनर्मिलन: गठबन्धनले गर्‍यो छायाँ मन्त्रीहरू नाम सार्वजनिक
    May 30 2025
    आठ दिन अगिको घोषणालाई फिर्ता लिँदै लिबरलकी नेतृ सुजन ली र नेश्नलका नेता डेभिड लिटिलप्राउडले आफूहरू बिचको राजनीतिक सहकार्यलाई यथावत् राख्ने बताएका छन्। मूल नीतिहरूमा दुई दलबिचमा सम्झौता भएसँगै, छायाँ सरकार पनि गठन भएको छ। एक रिपोर्ट।
    Show more Show less
    5 mins
adbl_web_global_use_to_activate_T1_webcro805_stickypopup
No reviews yet